म मरेको दिन...
कर्ण गुरुङ
कार्तिक ४, २०८३ ६:२५ PM
६ पटक पढिएको
म मरेको दिन...
सायद तिमी पहिलोचोटी साँच्चै एक्लोपन बुझ्नेछौ।
भीडको बीचमा उभिँदा पनि
तिमीलाई मेरो अभावले भित्रभित्रै खान थाल्नेछ।
हाँस्न खोज्नेछौ,
तर आँखाले साथ...
ट्याग:
#नमुना