साहित्य समाजको ऐना हो। शब्दले मनका भावनालाई आकार दिन्छ। नेपाली भाषा र साहित्य हाम्रो साझा पहिचान हो। कविता, कथा र निबन्धमा जीवनका अनगिन्ती रङ बस्छन्। राम्रो पुस्तक जीवनभरको असल साथी हो। पढ्ने बानीले मन र मस्तिष्क दुवैलाई उज्यालो बनाउँछ। लेखकको कलमले समयलाई भविष्यसम्म पुर्‍याउँछ।

सम्झनाको गजल

अनिता राई कार्तिक ८, २०८३ ६:२५ PM ४ पटक पढिएको

तिम्रो नाम लेख्दा कलम पनि रोइदियो
बाँकी रहेको सपना आँखाले धोइदियो

बाटो हेर्दाहेर्दै साँझ ओर्लियो आँगनमा
सम्झनाको दियो हावाले पनि छोइदियो

बिर्सन खोजेँ तर बिर्सिन सकिनँ तिमीलाई
बिहानको शीतले घाउ फेरि भिजाइदियो

ट्याग: #नमुना
सेयर गर्नुहोस्:

सम्बन्धित रचना