साहित्य समाजको ऐना हो। शब्दले मनका भावनालाई आकार दिन्छ। नेपाली भाषा र साहित्य हाम्रो साझा पहिचान हो। कविता, कथा र निबन्धमा जीवनका अनगिन्ती रङ बस्छन्। राम्रो पुस्तक जीवनभरको असल साथी हो। पढ्ने बानीले मन र मस्तिष्क दुवैलाई उज्यालो बनाउँछ। लेखकको कलमले समयलाई भविष्यसम्म पुर्‍याउँछ।
कादम्बरी

कार्तिक २०८३ · वर्ष १ | अङ्क १ | पूर्णाङ्क १

पुराना अङ्कहरू
कादम्बरी · कार्तिक २०८३ १ / ४

कविता

म मरेको दिन...

सर्जक: कर्ण गुरुङ

म मरेको दिन...
सायद तिमी पहिलोचोटी साँच्चै एक्लोपन बुझ्नेछौ।
भीडको बीचमा उभिँदा पनि
तिमीलाई मेरो अभावले भित्रभित्रै खान थाल्नेछ।

हाँस्न खोज्नेछौ,
तर आँखाले साथ...